काटमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण गर्न सरकारले १० अर्ब खर्च कहाँ कहाँ गरेको छ हिसाब चाहियो भन्ने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई जवाफ दिएका छन्। आजको राष्ट्रियसभा बैठकमा सांसदहरुको जवाफ दिँदै उनले स्थानीय तहमा क्वारेन्टाइन बनाउन खर्च भएको पनि बताए।
‘क्वारेन्टाइन बनेको छ, बस्ने...