क्षेत्र नम्बर ४ मा सर्वसम्मत, अन्य क्षेत्रमा विवाद

महोत्तरी– नेपाली कांग्रेस महोत्तरीको क्षेत्रीय अधिवेशन बिहीबार पनि निष्कर्षमा पुग्न सकेन । आकांक्षीको संख्या बढी र सर्वसम्मतमा विवाद सिर्जना भएपछि क्षेत्रीय अधिवेशन निष्कर्षमा पुग्न नसकेको हो । प्राप्त जानकारीअनुसार बिहीबार बेलुकीसम्म क्षेत्र नम्बर ४ मा भने सर्वसम्मत नेतृत्व चयन भएको छ । उपिनप्रसाद यादवको नेतृत्वमा २१ सदस्यीय क्षेत्रीय कार्यसमिति निर्वाचित भएको महोत्तरी कांग्रेसले जनाएको छ […]