कोरोना भाइरस संक्रमित बिरामीका लागि फलफूल र डेरी उत्पादन ‘सञ्जीवनी बुटी’ सरह

काठमाडौँ– न्युट्रेसियन वैज्ञानिकहरूले कोभिड–१९ (कोरोना भाइरस) बाट पूर्ण ठिक हुन लाग्ने समय खानाको मात्रा र शैलीमा निर्भर रहने जनाएका छन् । अन्य सङ्क्रमणको समयमा पनि बढी शक्ति र क्यालोरी आवश्यक हुन्छ । कोभिडका कारण नाश भएका सेल पुर्ननिर्माणका लागि शरीरमा धेरै प्रोटिनको आवश्यकता  पर्दछ । यसले बिरामीमा देखाउने प्रतिक्रियामा केही भिन्नता भएका कारण यसको  ध्यान […]