यु-१९ टीमको ब्याटिङ कन्सलटेन्टका लागि मोन्टी देसाई नेपाल आउँदै :: Pahilopost.com

काठमाडौं : ब्याटिङमा कमझोर देखिएको नेपालको यू-१९ क्रिकेट टोलीले अब भारतिय प्रशिक्षक मोन्टी देसाईसँग ब्याटिङ कला सिक्न पाउने भएको छ। इन्डियन प्रिमियर लिग क्लब राजस्थान रोएल्सका पूर्व प्रशसक्षक समेत रहेका देसाई यू-१९ टोलीको ब्याटिङ कन्सलटेन्टको रुपमा नेपाल आउन लागेका छन्। आगामी सेप्टेम्बर ८ देखि १७ सम्म मलेसियामा हुनेयू-१९ पूर्वी