प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र अभिभावकीय भूमिकामा राजा भए देश समृद्ध बन्छ : लिङ्देन

वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था ल्याउनुपर्ने बताएका छन् ।  राप्रपा पर्साले वीरगञ्जमा आयोजना गरेको एक घर एक राष्ट्रिय झण्डा र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले जनताले नै प्रत्यक्ष निर्वाचित गरेर प्रधानमन्त्री बनाउने व्यवस्थाका लागि राप्रपा लडिरहेको बताए । उनले अभिभावकीय...