काठमाडौं, ६ वैशाख । भरतपुर र पोखरा महानगरपालिका नेपाली काँग्रेसले गठबन्धनका अन्य दललाई छाड्ने भएको छ । आज प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवाले भरतपुर र पोखराका नेताहरुलाई बालुवाटारमा डाकी गठबन्धन जोगाउन र देशभर चुनाव जित्न छाड्नुपर्ने अवस्था आएको बताएका थिए । देउवाले सुरुमा भरतपुर महानगरपालिकाको विषयमा चितवन काँग्रेस सभापति राजेश्वर खनाललाई डाकेर छलफल […]