Use App
Read now
(current)
Download
HamraKura
भाद्र २०७८
मन्त्री भएको तीन दिन नपुग्दै मन्त्री हमालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र
शुक्रबार मात्रै मन्त्री नियुक्त भएका हमालको नाम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएर आएपछि निष्ठाको राजनीति गर्ने भन्दै राजीनामा दिएको बताएका छन् ।
पूर्ण विवरण