विकास निर्माणमा स्थानीयको सहयोग अपरिहार्य : मन्त्री थापा

गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य रहेको बताएका छन् । नेपाली काँग्रेस पोखरा–२१ ले आयोजना गरेको  दशैं, तिहार, छठ लगायतका चाडपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले स्थानीय जनसहभागिता विना कुनै पनि विकास निर्माणका कार्यले गति लिन नसक्ने बताए । उनले भने, ‘वडाको विकासमा स्थानीयको भूमिका उल्लेखनीय हुन्छ । त्यसैले स्थानीय जनसहभागिता विना कुनै पनि