२४ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबलाई २-० ले पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जिताउन जर्ज प्रिन्स कार्की र जगजित श्रेष्ठले गोल गरे । जितपछि आर्मी लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ । १९ औं मिनेटमा टंक बस्नेतले […]