समृद्धि फाइनान्सले संस्थाको हेटौंडा र पोखरा शाखाबाट वृक्षारोपण कार्यक्रम गरेको छ । सो वृक्षारोपण अभियान साउन महिनाभित्र फाइनान्सका सबै शाखाले आयोजना गर्ने बताइएको छ । साथै फाइनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको कार्यक्रममध्ये साउन महिनाका लागि तय भएको कार्यक्रमको रुपमा वृक्षारोपणको सुरुवात गरेको र चालू आर्थिक वर्ष २०८०/०८१ को प्रत्येक महिनामा संस्थागत […]