गोरखा – उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, समृद्धि र सामाजिक न्याय वर्तमान सरकारको मूलमन्त्र रहेको बताएका छन् । गोरखाको पालुङटार नगरपालिका–७ च्याङलीस्थित जीवन ज्योति माध्यामिक विद्यालयको ५६औँ वार्षिकोत्सवमा उनले सुशासन कायम नभएसम्म विकास–निर्माणका कामले फड्को मार्न नसक्ने बताए । ‘अहिलेको सरकारको मूलमन्त्र सुशासन, समृद्धि र सामाजिक न्याय हो,’ गृहमन्त्री श्रेष्ठले भने , ‘विकासमा फड्को […]