बँदेल मार्न थापेको पासोमा परी मानिसको मृत्यु

नवलपरासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा बँदेल मार्न थापेको पारोमा परी एकजनाको मृत्यु भएको छ। उक्त पासोमा परी नगरपालिका-१४ पर्सावलका ५५ वर्षीय होमनारायण यादवको मृत्यु भएको हो। नजिकैको जंगलबाट आउने बँदेलले धान खेती नष्ट गरेको भन्दै विद्युतीय पासो थापिएको स्थानीयको भनाइ छ। शुक्रबार राति घरबाट निस्किएका होमनारा...