२० असोज, काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले आफूहरुको खबरदारीकै कारणसमानुपातिकको बन्द सूची संशोधन गर्न संस्थापन पक्ष तयार भएको निचोड निकालेको छ । संशोधित बन्दसूची सार्वजनिक पश्चात पहिलोपटक बिहीबार बसेको बैठकले संशोधित बन्द सूचीमा आंशिक सन्तुष्टि व्यक्त गरेको छ । शेखर पक्षको नेता कार्यकर्ताको भेलाले आगामी कदम प्रत्यक्ष तर्फका उम्मेदवारका लागि चालिने बताएका […]