Use App
Read now
(current)
Download
कान्तिपुर
आषाढ २०८०
हेटौंडा अस्पतालमा डायलासिस मेसिन थपियो
हेटौंडाको अस्पतालमा डायलासिस सेवा थप प्रभावकारी बनाउन दुईवटा डायलाइसिस मेसिन थपिएको छ । जहाँ डायलासिस मेसिनको अभावले गर्दा मृगौलाका बिरामीहरुले उपचारका लागि लामो समयसम्म कुर्नुपर्ने बाध्यता थियो ।
पूर्ण विवरण