नयाँ दिल्ली : भारतको पंजाव राज्यमा रहेको एउटा गैरकानुनी पटका कारखानामा विस्फोट हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ।
५० जना मानिसहरु अझै हराइरहेको हुनाले मृत्यु हुनेको संख्या बढ्ने अनुमान गरिएको छ। विस्फोटनका बेला कारखानामै रहेका ५० जना मानिसहरु पुरिएको हुन सक्ने अनुमान गरिएको छ।
देशको उत्तरी राज्य पंजावको