एमसीसी असफल बनाउन ओली-प्रचण्ड मिल्नसक्ने, देउवा सतर्क

काठमाडौं, २८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले हतारमा कुनै निर्णय लिएका छैनन् । एमसीसी पारित गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्त राखे । जसमा सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने र गठबन्धन तोड्ने रहेको छ । देउवा विकल्पसहित ओलीसँग सहमति बनाएर बसेका छन् । तर, हतारमा निर्णय लिन तयार भएका छैनन् । नेकपा माओवादी केन्द्रका […]

सम्बन्धित सामग्री

एमसीसी पारित गराउन कस्सियो कांग्रेस, के गर्लान् ओली, प्रचण्ड र नेपाल ?

प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेस मन्त्रीहरुको मंगलबारका अभिव्यक्ति सुन्दा भोलि नै अमेरिकी सहायता परियोजना एमसीसी सदनमा टेबुल हुने छ ।

एमसीसीमा अमेरिकाको ठाडो दबाब, अब के होला ओली, प्रचण्ड र नेपालको रणनीति ?

अमेरिकी सहायक सहायक विदेशमन्त्री डोनाल्ड लूले तीन शीर्ष नेताहरूलाई फोन गरेर मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)सँगको सम्झौता अनुमोदन गर्न दबाब दिए पछि राजनीतिक वृत्तमा तरङ्ग पैदा भएको छ । लूले बिहीवार बिहान पालैपालो प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर एमसीसीबारे चाँडो निर्णय लिन दबाब दिएका छन् । एमसीसी अनुमोदन गराउन अमेरिकाको यो पहिलो दबाब भने होइन । गत भदौ २४–२८ मा एमसीसी उपाध्यक्ष फातिमा सुमार काठमाडौंमा रहेर सबैजसो...