जेठ १८, काठमाडौं। गणपति लघुवित्त वित्तीय संस्थाले बिभागीय प्रमुखसहित केहि पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले बुधवार एक सूचना जारी गर्दै बिभिन्न बिभागका लागि बिभागीय प्रमुख अधिकृत तहमा ५ जना, साहयक १ जना र केहि प्रशिक्षार्थी माग गरेको हो ।
कम्पनीले तोके बमोजिम योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको कार्यालय वा कम्पनीको मेल ठेगानामा दरखास्त दिन सक्नेछन् ।