गुडिरहेको ट्याक्टरबाट खसेर युवक र युवतीको मृत्यु

काठमाडौं । जुम्ला र तनहुँमा गुडिरहेको ट्याक्टरबाट खसेर एक युवक र एक युवतीको मृत्यु भएको छ । जुम्लाको सिँजा गाउँपालिका–३ स्थित नराकोटमा शनिबार साँझ गुडिरहेको ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । सिँजाबाट जुम्ला बजारतर्फ आउँदै गरेको भे २ त १०४४ नम्बरको ट्याक्टरमा सवार जुम्लाकै चन्दननाथ नगरपालिका–७ का २२ वर्षीय सन्तोष नेपालीको मृत्यु भएको […]