रसुवा बन्यो कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला

रसुवा– रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको छ । जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाएसँगै रसुवा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त जिल्ला बनेको हो । जिल्लामा कोरोनाविरुद्धको पहिलो र दोस्रो गरी खोप लगाउन योग्य सबैलाई पूर्ण खोप लगाइएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले जानकारी दिए । खोप लगाउन योग्य सबैले […]

सम्बन्धित सामग्री

रसुवामा सबै नागरिकले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

रसुवा, माघ १४ । रसुवामा १८ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार १८ वर्षमाथिका कोरोनाविरुद्धको खोप लगाउन योग्य सबै नागरिकले खोप लगाएका छन् । योसँगै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन योग्य १८ वर्षमाथिका सबै नागरिकले पूर्ण खोप पाए सँगै रसुवा जिल्ला कोरोना विरुद्धको पूर्ण खोपयुक्त जिल्ला समेत बन्न […]