चितवन । चितवनका सात स्थानीय तहमा नेतृत्वमा पुग्न एमालेका नेताहरू सक्रिय बनेका छन् । चितवन एमालेले कात्तिक ९ गते ६ स्थानीय तह र १३ गते भरतपुर महानगर कमिटीको अधिवेशन गर्दैछ । महानगरमा १ सय १, नगरमा ८५ र गाउँपालिकामा ७५ सदस्यीय पालिकास्तरको कमिटी गठन हुँदैछ । हरेक पालिकामा एक/एक जना अध्यक्ष र सचिव, २ जना […]