नेपाल बास्केटबल लिगमाथि संघको हस्तक्षेप, अनुमति बिना अन्य लिग गर्न नदिने

१३ बैशाख, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) झण्डै तीन वर्ष निष्कृय रहँदा नेपाल बास्केटबल लिग (एनबीएल) आयोजना गर्दै निजी संस्था प्ले फर डिप्राइभ्ड चिल्ड्रेन (पीडीसीएन) ले खेलाडीलाई व्यस्त राखेको थियो । पीडीसीएनले दुई पटक पुरुष र एक पटक महिलाको लिग आयोजना गर्‍यो । पुरुष प्रतियोगिता नेपालमै पहिलोपल्ट होम एण्ड अवे आधारमा भएको थियो । तेस्रो […]

सम्बन्धित सामग्री

बास्केटबल लिग जेठमा

नेपाल बास्केटबल लिग (एनबीएल) को तेस्रो संस्करण आगामी जेठ ७ गतेदेखि हुने भएको छ । नेपाल बास्केटबल लिग प्रालिले पुरुषको जेठ ७ गते र महिलाको जेठ १८ गतेबाट लिग सञ्चालन गर्न लागेको हो ।

नेपाल बास्केटबल लिग जेठ दोस्रो साताबाट

नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेठ दोस्रो साता काठमाडौंमा हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै पुरुष बास्केटबल जेठ ७ र महिला लिग १८ गतेदेखि हुने जनाक्ष्एको हो ।दुई महिनासम्म संचालन हुने एनबिएल नेपालकै ठुलो बास्केटबल लिग हो । लिग राउण्ड रोबिनको आधारमा होम एण्ड अवे ढाँचामा […]

बास्केटबल लिग हुने

नेपाल बास्केटबल लिग (एनबीएल) को तेस्रो संस्करण जेठ ७ गतेदेखि साउन ७ सम्म हुने भएको छ । पुरुषतर्फ आठ टिमले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रोपल्ट आयोजना गर्न लागिएको महिला लिगमा पाँच टिम सहभागी हुनेछ ।

बास्केटबल लिग जेठमा हुने

काठमाडौं । नेपाल बास्केटबल लिग (एनबिएल)को आगामी संस्करण जेठ दोस्रो साता काठमाडौंमा हुने भएको छ । आज (आइतबार) आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले पत्रकार सम्मेलन गर्दै एनबिएल तेस्रो संस्करणको एनबिएलबारे जानकारी गराएको हो । एनबीएल पुरुष बास्केटबल जेठ ७ र महिला लिग १८ गतेदेखि हुने छ । दुई महिनासम्म संचालन हुने एनबिएल नेपालकै ठुलो […]

बास्केटबल लिग जेठको पहिलो साताबाट सुरु हुने

काठमाडौँ। महिला तथा पुरुष सहभागी नेपाल बास्केटबल लिग (एनबीएल) आगामी जेठ पहिलो साताबाट सुरु हुने भएको छ। आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले आइतबार पत्रकार सम्मेलनमार्फत पुरुष बास्केटबल ७ जेठदेखि र महिला लिग १८ जेठदेखि सुरु हुने जानकारी दिएको हो।

बास्केटबल लिग जेठमा

महिला तथा पुरुष सहभागी नेपाल बास्केटबल लिग (एनबीएल) आगामी जेठ पहिलो साताबाट सुरु हुने भएको छ । आयोजक नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडले  आइतबार पत्रकार सम्मेलनमार्फत  पुरुष बास्केटबल ७ जेठदेखि र महिला लिग १८ जेठदेखि सुरु हुने जनाएको हो ।दुई महिना चल्ने प्रतियोगिताको दुवै विधाका प्लेअफ चरणका खेलहरू ३२ असारदेखि सुरु हुने र फाइनल खेल ७ साउनमा हुनेछ ।लिगमा पुरुष र महिलातर्फ समान सात टोलीको सहभागिता हुनेछ । यद्यपि, हाल पुरुषतर्फ ६ र महिलातर्फ ४ क्लबको टुङ्गो लागेको छ । बाँकी ट

नेपाल बास्केटबल लिग : आर्मीले टाइम्सलाई एक अंकको अन्तरले हरायो :: Pahilopost.com

काठमाडौं : प्ले फर डिप्राइभ्ड चिल्ड्रेन नेपालको आयोजनामा भइरहेको क्वीक्स नेपाल बास्केटबल लिग (एनबीएल) अन्तर्गत सोमबार भएको रोमाञ्चक खेलमा विभागीय टोली त्रिभुवन आर्मीले टाइम्स इन्टरनेशनललाई एक अंकको अन्तरले पराजित गरेको छ। घरेलु कोर्ट भद्रकालीमा भएको खेलमा आर्मीले टाइम्सलाई ६७-६६ ले हराएको हो। खेलको पहिलो क्वाटर आर्मीले २०-१९ ले आफ्नो पक्षमा