टीसीएलको चाडपर्व योजना : घरायसी उपकरण किन्दा नगद छुट र उपहार
दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै टीसीएलले ‘सेलेब्रेट ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत टीसीएल ब्राण्डका टीभी तथा अन्य घरायसी उपकरण खरिद गर्दा आकर्षक छुट र निश्चित उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।