दक्षिण कोरियामा संक्रमितको संख्या अहिले सम्मकै धेरै

दक्षिण कोरियामा कोरोना भाइरसबाट दैनिक संक्रमितको  संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारीनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० जना नयाँ संक्रमित थपिएका हुन्।