काठमाडौँ – एमाले सांसद् शेरबहादुर तामाङले गाँजा विधेयक अघि बढाउन माग गरेका छन्। बिहीबार विशेष समयमा सांसद् तामाङले आफूले दर्ता गरेको विधेयक दुई वर्ष पाँच महिनादेखि सदनम अलपत्र परेकाले त्यसलाई तत्काल अघि बढाउन माग गरेका हुन्। उनले संसदको नियमअनुसार निजी विधेयकका रूपमा गाँजा खेतीलाई खुला गर्ने विधेयक ल्याएपनि अघि नबढ्दा आफ्नो अधिकार हनन् भएको गुनासो […]