रुपन्देही : राष्ट्रिय सभाको लागि प्रदेश नं ५ मा भएको मतदानमा दुई मतदाता अनुपस्थित भए।
मुख्य निर्वाचन कार्यालय दाङका अनुसार अनुपस्थित हुनेमा राजपाबाट प्रदेश सभामा समानुपातिक सदस्य जितेकी बीना पन्त र संघीय समाजवादी फोरमबाट बाँकेको नरैनापुर गाउँपालिकामा अध्यक्ष जितेका इश्तियाक अहमद शाह रहेका छन्।
दुई मतदाता अनुपस्थित भए पनि