अन्तर्राष्ट्रिय विद्यार्थीको ओइरो पछि आवास समस्याका कारण कोटा तोक्नेबारे विचार गर्दै क्यानडा सरकार

आवास महँगो बन्दै गएपछि दबाबमा रहेको क्यानाडाको सरकारले हालैका वर्षहरूमा बढेको विदेशी विद्यार्थी भिसाका लागि निश्चित कोटा तोक्नेबारे विचार गर्न सक्ने नयाँ आवास मन्त्री सन फ्रेजरले बताएका छन् । पछिल्ला बर्षमा क्यानडामा अध्ययनका लागि आउने विद्यार्थीहरुको संख्यामा उल्लेख्य बृद्धि भएपछि आवासका लागि समस्या हुने गरेको छ भने भाडादर पनि महँगो बन्दै गएको छ । आधिकारिक […]