तस्विरमा हेर्नुहोस प्रधानमन्त्री देउवाको लक्ष्मीपूजा

काठमाडौं, ७ कार्तिक । आज लक्ष्मीपूजा मनाईएको छ । सो अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले पनि लक्ष्मीपूजा मनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले पत्नी आरजु राणा देउवा र छोरा जयवीरको साथमा लक्ष्मीपूजा मनाएका हुन् । चाडपर्वले आपसी स्नेहलाई प्रगाढ बनाउन मद्दत पु¥याउँछ : प्रधानमन्त्री देउवा