रुकुम (पूर्व) : सरकारले २०७२ सालमा तुइन विस्थापन कार्यक्रम ल्याउँदा रुकुम (पश्चिम)का खिमबहादुर नेपालीलाई भेरी तर्न अब तुइनको जोखिमपूर्ण यात्रा गर्नुपर्दैन भन्ने लागेको थियो।सरकारले तुइन हटाउने घोषणा गरेको सात वर्षसम्म पनि आठबीसकोट नगरपालिका–१४ निवासी नेपालीलाई घर नजिकको तुइनबाट भेरी तर्नैपर्ने बाध्यता छ। अझै विकट बस्तीका स्थानीय जोखिम मोलेर तुइनबाटै नदी वारपार गर्न बाध्य छन् ।त्यतिखेर जीवन निकै सहज हुने भयो भन्ने उनलाई लागेको थियो। विगतमा आफूले चिनेका व्यक्तिको ज्यान गएको थाहा पाएका उनलाई