सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका एक कोरोना संक्रमितको मृत्यु

कैलाली : कैलालीमा एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।  धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय पुरुषको मृत्यु भएको हो। अस्पतालले दिएको जानकारी अनुसारको उनको शनिवार राति मृत्यु भएको हो। असोज २० गते कोरोना पुष्टि भएका ती पुरुष स्वास्थ्यमा समस्या देखिएपछि २३ गते सेती अस्पताल भर्ना

सम्बन्धित सामग्री

सेती प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पताल धनगढीमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका ७ बस्ने ८४ बर्षीया पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । श्वास प्रश्वासको समस्या देखिएपछि बुधबार साँझ अस्पताल भर्ना गरिएको र कोरोना परिक्षण गर्दा उनमा कोरोना पुष्टी भएको श्रेष्ठले बताए । बिहीबार उनको भेन्टीलेटरमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

सेती अस्पतालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । सोमबार दिउँसोसम्म अस्पतालमा ८१ जना संक्रमितको उपचार भइरहेको छ।

सेती अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु

सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको छ ।

सेती अस्पतालमा थप ४ जना कोरोना संक्रमितको मृत्यु

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । बिहीबार दिउँसोसम्म अस्पतालमा १ सय ३ जना संक्रमित बिरामीको उपचार भइरहेको छ ।

सेती अस्पतालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोभिड अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितहरुमध्ये पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । बुधबार दिउँसोसम्म अस्पतालमा १ सय २० जना संक्रमितको उपचार भइरहेको छ ।

कैलालीमा थप ६ जना कोरोना संक्रमितको मृत्यु

२२ वैशाख, धनगढी । कैलालीमा मंगलबार रातिदेखि बुधबार विहानसम्ममा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल र टीकापुर अस्पतालमा उपचाररत ६ जनाको मृत्यु हो । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले …

धनगढीमा थप एकजना कोरोना संक्रमितको मृत्यु

१७ वैशाख, धनगढी । धनगढीको कोभिड-१९ अस्थायी अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहतको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया गाउँपालिका-५ की ४० वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका अनुसार उनीमा कडा खालको निमोनिया थियो । वैशाख १५ गते अस्पताल भर्ना भएकी उनको आईसीयूमा राखेर उपचार गरिए […]

धनगढी कोभिड अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

धनगढीः धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको कोभिड अस्थायी अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरको वेदकोट नगरपालिका–१ का ४८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । बैशाख १५ गते अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो साढे ३ बजेतिर मृत्यु भएको श्रेष्ठले […]

भेन्टिलेटरमा उपचाररत १ कोरोना संक्रमितको मृत्यु

कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा भेन्टिलेटरमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।धनगढी उपमहानगरपालिका–३ का ५० वर्षीय संक्रमित पुरुषको बुधवार बिहान ६ः५० बजे मृत्यु अस्पतालले जानकारी दिएको छ ।मृतक पुरुष पुस ९ गतेदेखि अस्पतालमा उपचाररत थिए । यससँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्...

कोरोना संक्रमणबाट सेती अस्पतालमा थप एकजनाको मृत्यु

५ मंसिर, कैलाली । धनगढीस्थित सेती प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना अस्थायी अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार धनगढी उपमहानगरपालिका-५ का ५५ वर्षीय पुरुषको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो । २५ …