दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

काठमाडौं । उद्योगहरूको नवीकरणको माग राखी गरेको क्रसर व्यवसायीहरूको आन्दोलनले दुई साता पार गरेको छ । काठमाडौंको माइतीघर मण्डलामा गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए । आफूहरूको माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै क्रसर व्यवसायीहरूले गुनासो गरेका छन् । व्यवसायीहरूले उद्योग नवीकरणको आफूहरूको माग सम्बोधन नभए उद्योगहरूको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरूमा […]