२६ पुस, काठमाडौं । म्यानपावर कम्पनीलाई २ लाख ८० हजार रुपैयाँसम्म बुझाएर मलेसियाको ‘पीआरएस फरेस्ट म्यानेजमेन्ट’ कम्पनीमा पुगेका १३ जना एक महिनादेखि अलपत्र थिए । उनीहरुले छिटो उद्धार गर्न भन्दै सरकारका विभिन्न निकायमा खबर नगरेका होइनन्, तर कसैले सुनेनन् । केही दिनअघि आफन्तमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरुलाई जानकारी गराएपछि मात्रै म्यानपावर कम्पनी उनीहरुलाई फर्काउन […]