चोलेन्द्रको महाभियोग निष्प्रभावी पत्रबारे सचिवालयलाई सर्वोच्चले जवाफ माग्यो, पत्रविरुद्ध रिट दर्ता

निलम्बित प्रधानन्यायाधीशमाथि लागेको महाभियोग निश्प्रभावी भएको भन्दै पत्र लेख्ने संसद सचिवालयलाई सर्वोच्च अदालतले कसरी निस्प्रभावी भयो भन्ने आधारसहित तत्काल जवाफ दिन पत्र पठाएको छ ।