सोमपालसहित पाँच खेलाडी नेपालमै रोकिए

काठमाडौं (हाम्रो खेलकुद) – भिसा समस्याका कारण तीव्र गतिका बलर सोमपाल कामीसहित पाँच खेलाडी टोलीका अन्य खेलाडीसँग सोमबार केन्या भ्रमण जान पाएका छैनन् । नेपाली क्रिकेट टोली सोमबार केन्यासँग खेल्ने पाँच खेलको टि२० आई सिरिज र तीन एकदिवसिय अभ्यास खेलको लागि त्यसतर्फ उडेको थियो । तर पाँच खेलाडी, ट्रेनर र व्यवस्थापक भने सोमबार केन्या जान […]