संक्रमणकालीन न्याय यथाशीघ्र सम्पादन गर्न सरकार प्रतिवद्ध छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १२ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार विधिको प्रशासनप्रति पूर्ण प्रतिवद्ध रहेको बताएका छन् । आज (मंगलबार) प्रतिनिधि सभामा सांसदहरुसँगको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले जनताको स्वतन्त्रता, समानता, सहअस्तित्व र मानव अधिकारको रक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका हुन् । नेकपा (एमाले) का नेता एवं प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले ‘मृतक नन्दप्रसादकी […]

सम्बन्धित सामग्री