भानुभक्तका पनातिको गुनासो- सरकारले ध्यान नदिँदा भानुको जन्मस्थल ओझेलमा पर्‍यो

सरकारले पर्याप्त ध्यान दिन नसकेका कारण भानुको जन्मस्थल ओझेलमा परेको भानुभक्तका ८२ वर्षीय पनाति हरिनाथ शर्मा आचार्यको गुनासो छ ।