काठमाडौं, २३ मंसिर । एलिजा फाउण्डेशनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा योगदान पुर्याउने भएको छ । फाउण्डेशनकी अध्यक्ष एलिजा गौतमले छिट्टै उक्त तीन क्षेत्रमा योगदान गर्ने घोषणा गरेकी हुन् । पूर्वी नेपालको भ्रमणमा रहेकी गौतमले आज/भोलि नै शिक्षा र स्वास्थ्यको क्षेत्रमा केही योगदान गर्ने जानकारी दिएकी हुन् । यसअघि फाउण्डेशनले बाढि÷पहिरो पीडित तथा अति विपन्न […]