काठमाडौं । प्रसिद्ध सङ्गीतकार अम्बर गुरुङको नाममा पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित ‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ पहिलोपटक वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरिने भएको छ । दुई लाख रुपैयाँ राशिको सो पुरस्कार आगामी शनिबार पोखरामा आयोजना हुने पुरस्कार समारोहमा गीतकार खरेललाई समर्पण गरिने पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए । छ […]
कास्की । पोखरेली युवा सांस्कृतिक परिवारद्वारा स्थापित ‘अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार’ पुरस्कारका लागि अक्षयकोष वृद्धिका गर्न नमस्ते ब्याण्डले रु ७७ हजार सात सय ७७ सहयोग गरेको छ । पाँच दशकसम्म गीत–सङ्गीतमा निरन्तर साधनारत रही
अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कारबाट गीतकार किरण खरेल सम्मानित हुनुभएको छ । नेपाली राष्ट्रगानका सङ्गीतकार अम्बर गुरुङको योगदानको कदर गर्दै पोखरेली युवा सांस्कृतिक परिवारले उहाँको नाममा राष्ट्रिय सङ्गीत कोष स्थापना गरी पहिलो पटक खरेललाई पुरस्कृत गरेको हो । पुरस्कारको राशि दुई लाख रुपियाँ र कदरपत्र रहेको छ ।