प्रतिनिधिसभाको बैठक आज पनि बस्ने,  यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल हुने जनाइएको छ ।प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०७९ माथि मन्त्रालयगत विभिन्न शीर्षकहरूमा छलफल जारी छ । बिहीबारको कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयका लागि छुट्टाइएको बजेटमाथि छलफल हुने जनाइएको छ ।

सम्बन्धित सामग्री

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं : सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ।  शनिबारको  छलफल बिनानिष्कर्ष टुंगिएपछि बैठक आज विहान बस्न लागेको हो। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सिट संख्या टुंगो लगाउन नसकेरै सकिएको थियो।बैठक आज बिहान ८ बजे पुनm बस्ने सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। आगामी निर्वाचनमा चुनावी तालमेल गर्दा कुन दलले कति सिट लिने भन्ने विषयमा सहमति जुटाउन भन्दै प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा शनिबार बेलुकी बैठक बसेको थियो।गठबन्धनमा कांग्रेस

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। संसद् सचिवालयका अनुसार बैठक दिउँसो १ बजे बस्काज लागेको हो।

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। बैठक दिउँसो तीन बजे बस्न लागेको हो।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ। सोमबारदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्न लागेको हो।...

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बस्न लागेको हो । बैठक आज दिउँसो २ बजे बस्नेछ । संसद भवनको ल्होत्से हलमा बैठक बस्ने कांग्रेसले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट बुधबार अपरान्ह ४ बजेका लागि संसदको बैठक डाकिएको छ ।

एमाले स्थायी कमिटीको बैठक आज

काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बस्ने भएको हो । शनिवार बोलाइएको बैठक विषयमा प्रवेश नगरी आज बस्ने गरी स्थगित गरिएको थियो । केही बेर सामान्य छलफलपछि एकताको पहलका लागि भन्दै आज दिउँसो ३ बजे बस्ने गरी बैठक स्थगित […]

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । संसद सचिवालयकाअनुसार आजकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै सम्भावित कार्यसूची रहेको छ। दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनःस्थापना गरिदिएको संसदको यो चौथो बैठक हो।

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

एजेन्सी । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ । बैठक आज दिउसो ३ बजे ललितपुरको च्यासस्थित तुलसिलाल स्मृति प्रतिष्ठानमा बस्नेछ । पार्टीको ह्वीप उल्लंघन गर्ने २२ सांसदलाई हिजो सोधिएको स्पष्टीकरणबारे आज थप छलफल हुने बताईएको छ । पार्टी निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई एमालेले हिजो स्पष्टीकरण पत्र पठाएको […]

बागमती प्रदेश सभा बैठक आज

काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । आइतबार दुई पटक स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । प्रदेश सभा बैठक पटक पटक स्थगित हुँदै आएको छ । विपक्षी दलहरूले विनियोजित बजेटमा माग गरिए अनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका […]

कांग्रेसको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । हिजो स्थगित भएको बैठक आज बस्न लागेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठक हिजो दिउँसो दुई बजे बस्ने भनिए पनि अन्तिम समयमा आएर स्थगन भएको थियो । पार्टी मुख्य कार्यालय सानेपामा बस्ने आजको बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवादबारे छलफल हुनेछ । ‘‘छानबिन समितिले हालसम्मको प्रगति […]