मौद्रिक नीतिप्रति परिसंघको भनाइः मुद्रा आपूर्ति घटेर कर्जाको व्याजदर बढ्ने

परिसंघले ढिलो गरी प्रस्तुत गरेको धारणामा अनिवार्य नगद मौज्दात, वैधानिक तरलता, बैंक दर, नीतिगत दर, निक्षेप संकलन दर बढाउनाले कर्जाको ब्याजदर बढ्ने निश्चित भएको बताएको छ। परिसंघका अनुसार यी व्यवस्थाले बजारमा विद्यमान तरलतामा समेत थप दबाब सिर्जना हुनेछ।...

सम्बन्धित सामग्री

मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्रलाई नाजुक अवस्थामा पुर्‍याउँछ : परिसंघ

६ फागुन, काठमाडौं । नेपाल उद्योग परिसंघले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षाले अर्थतन्त्रलाई अझै नाजुक अवस्थामा पुर्‍याउने बताएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै परिसंघले यस्तो धारणा सार्वजनिक गरेको हो । दुई अंकले बैंक व्याजदर बढाइनुले वाणिज्य बैंकहरू थप समस्यामा पर्ने, व्याजदर बढ्ने, उपभोग्य वस्तुको मूल्य वृद्धि हुने परिसंघको दाबी छ । ‘एकै पटक […]