डेङ्गु रोग सङ्क्रमणको निःशुल्क परीक्षण सुरु - NepaliPatra

विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गु रोग सङ्क्रमणको निःशुल्क परीक्षण सुरु गरेको छ । महानगरपालिकाभित्र डेङ्गु रोग पहिचानका लागि रानी अस्पताल र बैजनाथपुर अस्पतालमा परीक्षण सेवा सञ्चालनमा ल्याइएको हो । महानगरपालिका स्वास्थ्य शाखा प्रमुख हैदर अलीका अनुसार सङ्क्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा चिकित्सकको सिफारिसका आधारमा महानगरपालिकाले दुई स्थानमा किटबाट परीक्षण सेवा सुरु गरेको हो । विराटनगर […]

सम्बन्धित सामग्री

डेङ्गु परीक्षण निःशुल्क

विराटनगर महानगरपालिकाले डेङ्गु रोग सङ्क्रमणको निःशुल्क परीक्षण सुरु गरेको छ । महानगरपालिकाभित्र डेङ्गु रोग पहिचानका लागि रानी अस्पताल र बैजनाथपुर अस्पतालमा परीक्षण सेवा सञ्चालनमा ल्याइएको हो ।