काठमाडौं : झापाको मेचीनगरस्थित चारआली जंगलमा भेटिएका शवको पहिचान खुलेको छ। शव अर्जुनधारा-११ स्थायी ठेगाना भएका नेत्रकुमार इङ्नाम लिम्बू र उनकै श्रीमती सन्जु रहेको प्रहरीले पुष्टि गरेको हो।
लिम्बू दम्पतिको कुहिन लागेको शव सोमबार दिउँसो भेटिएको थियो। दुवैको शव ७० प्रतिशत कुहिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी…