इजराइल–हमास द्वन्द्वका बीच अमेरिकी विदेशमन्त्री ब्लिङ्केन तेल अविवमा

तेल अविव, २५ असोज । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन अधिकारीहरूसहितको एक टोलीसँगै बिहीबार तेल अविव आइपुगेको इजराइलको आई२४ न्यूज इङ्गलिसले जनाएको छ । गत शनिबार हमासले आक्रमण गरेपछि इजराइल र हमासबीचको जारी द्वन्द्वका बीच उनको यो भ्रमण भएको हो । विदेशमन्त्री ब्लिङ्केनसँग रहेका अमेरिकी अधिकारीहरूमा उनका सल्लाहकार डेरेक चोलेट, उनका डेपुटी चिफ अफ स्टाप टम […]

सम्बन्धित सामग्री

उत्तर कोरियासम्बन्धी वार्ताका लागि अमेरिकी विदेशमन्त्री ब्लिङ्केन सोल जाने

सोल, १५ कात्तिक । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले आणविक हतियार सम्पन्न मुलुक उत्तर कोरियालगायतका विषयमा छलफल गर्न अर्को साता दक्षिण कोरियाको भ्रमण गर्ने सोलको विदेश मन्त्रालयले बुधबार बताएको छ । विदेशमन्त्री ब्लिङ्केन आगामी बुधबार दुई दिने भ्रमणका क्रममा सोल आइपुगेका छन् । सन् २०२१ मार्च यता यो उनको पहिलो दक्षिण कोरिया भ्रमण हुनेछ । उनले […]

अमेरिका र नेपालबीच महत्वपूर्ण साझेदारी भएको छ : अमेरिकी विदेशमन्त्री ब्लिङ्केन

वाशिङ्गटन डिसी, १४ कात्तिक । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले इजरायलमा हमासद्वारा मारिएका दश नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै उक्त घटनाको निन्दा गरेका छन् । सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्विपक्षीय वार्ता गर्नुअघि पत्रकारहरुसँग कुरा गर्दै विदेशमन्त्री ब्लिङ्केनले सो इजरायलमा हमासद्वारा भएको हमला आतङ्ककारी घटना हो भन्दै सो घटनाको निन्दा गरेका थिए । उनले अमेरिकाको विदेश मन्त्रालयमा […]

अमेरिकी विदेशमन्त्री ब्लिङ्केनको एसिया भ्रमण छोट्ट्याइयो

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले दक्षिणपूर्वी एशियाली मुलुकहरूका लागि तय गरिएको भ्रमण छोट्ट्याइएको छ । प्रतिनिधिमण्डलका एक सदस्यलाई कोभिड सङ्क्रमण भएको पुष्टि भएपछि ब्लिङ्केनले एसिया भ्रमणलाई छोटो बनाउनुभएको अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् ।प्रवक्ताले थाई विदेश मन्त्री डन प्रमुद्विनाईसँग भने, “अमेरिकी विदेशमन्त्री ब्लिङ्केन कोभिड सङ्क्रमणको खतरालाई मध्यनजर गर्दै सावधानीका लागि वासिङ्टन डीसी फर्कनुहुनेछ ।” सङ्क्रमित प्रतिनिधिमण्डलका सदस्य इण्डो