कांग्रेसका नेता जोशीद्वारा डोटी भूकम्प पीडितलाई ५० हजार राहत दिने घोषणा

काठमाडौँ- समाजसेवी एवम् नेपाली कांग्रेसका नेता पदमराज जोशीले गएराति जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा भूकम्पका कारण निधन भएका छ जनाको परिवारलाई रु ५० हजार राहत दिने घोषणा गरेका छन् । डोटीको दक्षिणी क्षेत्र विपीनगर स्थायी बसोबास भएका समाजसेवी जोशीले भूकम्पका कारण आफ्नो जिल्लामा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरे । उनले भने, […]

सम्बन्धित सामग्री

डोटी भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण

डोटी – दिपायल, खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पबाट घर भत्काउँदा च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ । डोटी जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहरालाई रु चार लाख, विस्नादेवी बोहरालाई रु तीन लाख र महावीर बोहरालाई रु दुई लाख घटनास्थलमा गई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय […]

डोटी भूकम्प पीडितलाई राहत रकम हस्तान्तरण

दिपायल, खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर बुधबार बिहान गएको भूकम्पबाट घर भत्काउँदा च्यापिएर मृत्यु भएका मृतकका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।...

डोटी भूकम्प : पीडितलाई आफूखुसी राहत बाँड्न रोक

डोटी भूकम्पपीडितलाई आफूखुसी राहत बाँड्न रोक लगाइएकाे छ। अब विकास साझेदारले जिल्ला प्रशासन र स्थानीय तहमार्फत् मात्र राहत बाँड्नुपर्ने भएकाे छ।  संघ सरकारले डोटी भूकम्पका पीडितका लागि राहत र पुनर्लाभका कार्यक्रम एकीकृत...

‘खतराको घण्टी’ हो डोटी भूकम्प

२३ कात्तिक, काठमाडौं । मंगलबार राति र बुधबार विहान डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पले घर भत्किँदा कम्तिमा ६ जनाको मृत्यु भयो भने ५ जना घाइते भए । दिपायललाई केन्द्रविन्दु बनाएर मंगलबार राति ९ः०७ मिनेटमा गएको ५.७ म्याग्निच्युडको भूकम्प गयो भने खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाएर बुधबार विहान २ः१२ मा ६.६ म्याग्निच्युडको । भूकम्पले भएको […]

डोटी भूकम्प : पूर्वमन्त्री आलेद्वारा मृतकका परिवारलाई आर्थिक सहयोगको घोषणा

डोटी – पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परि ज्यान गुमाएका ६ जनाका परिवारहरुलाई एक लाख ५० हजार रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ । आज बिहान गैरागाउँ पुग्नुभएका पूर्वमन्त्री आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै मृतकका परिवारलाई राहतसहित आवश्यक काज किरियामा सहयोग पुगोस् भनेर जनही २५ हजारका दरले एक लाख ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको हो । आफूले घोषणा गरेको रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने उहाँले ज...

डोटी भूकम्प : शोकमा डुब्यो गैरागाउँ

डोटी – डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएराति गएको भूकम्पमा परि ६ जनाको ज्यान गएपछि पूरै गाउँ शोकमा डुबेको छ । गैरागाउँमा धान तथा दलहनबाली भित्र्याउने काम चलिरहेको थियो । त्यसैमाथि चुनावी चहलपहल । यही समयमा ६ जनाको ज्यान जाने गरि आएको भूकम्पले अहिले गैरागाउँमा रुवाबासी चलेको छ ।  राति गाउँमा सबै सुतेको बेला भूकम्प आउँदा मानवीयसहित धनजनको क्षति भएको स्थानीयवासी धनबहादुर विष्टले बताउनुभयो ।  ‘हामी त मस्त निन्द्रामा थियौँ, भूकम्प आयो, हाम्रो ठाउँमा निकै ठूलो क्षति पुर्&z...

डोटी भूकम्प प्रभावितको उद्धारमा सेना र प्रहरी

डोटी – नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् । डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ । यता […]

डोटी भूकम्प : गम्भीर पाँच घाइतेको उपचार डोटीमा हुँदै

डोटी – डोटी भूकम्पमा परी गम्भीर घाइते भएका पाँच जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ । घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि केहीबेर अघि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो। उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत […]

डोटी भूकम्प प्रभावितको उद्दार र राहतका लागि प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले डोटी भूकम्पमा परी मृत्यु भएका परिवार र घाइतेलाई तत्काल उचित प्रबन्ध मिलाउन निर्देशन दिएका छन्। आज बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएका हुन्। ‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु […]

डोटी भूकम्प : पूर्वमन्त्री आलेसहितको टोली पीडितको उद्दारमा गैरागाउँमा

काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएराती गएको भुकम्पमा परि घाईते भएका पीडितहरुको उद्दारका लागि पूर्वमन्त्री प्रेमबहादुर आले तथा काग्रेस नेता एवं सुदूरपश्चिम प्रदेश सांसद भरतबहादुर खड्को टोली गैरागाउँमा गएराती नै पुगेको छ । भुकम्पमा परि घाईते भएकाहरुको उपचार गर्न लैजानका लागि पूर्वमन्त्री प्रेमबहादुर आलेका पहलमा अहिले हेलिकप्टर आइरहेको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी […]