उच्च अदालतका सात र जिल्लाका पाँच न्यायाधीशको सरुवा

उच्च अदालतका सात र जिल्ला अदालतका पाँच जना न्यायाधीशको सरुवा गरिएको छ । न्याय परिषद्को आज बसेको बैठकले न्यायाधीशको सरुवा गरेको हो ।