जनकपुरधाम – दसैँको अवसरमा जनकपुरधामको शक्तिपीठ दुल्हीझैँ सिँगारिएको छ। दसैँको पहिलो दिन यहाँको सबै शक्तिपीठमा विभिन्न किसिमको रंगिचंगी बत्ती लगाएपछि मन्दिरहरू आकर्षणको केन्द्र बनेका छन्। राजा जनकको कुल देवताको रूपमा रहेको राजदेवी मन्दिर भने अहिले सबैको आकर्षणको केन्द्र बनेको छ। दसैँको पहिलो दिनदेखि नै यहाँ श्रद्धालु भक्तजनको भीड लागेको छ। जनकपुरधाममा रामानन्द चौक, मुर्ली चौक, […]