आगामी मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनका लागि लमजुङमा ६ वटा मतदानस्थल थप्न सिफारिस भएको छ । जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले सरोकारवालासँग छलफल गरी निर्वाचन आयोगमा सिफारिस गरेको हो ।जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा यसअघि कायम भएका मतदान स्थलहरुलाई मतदाता संख्या तथा स्थानीय भूगोलका आधारमा विभाजन गरी नयाँ […]