माघे संक्रान्तिका लागि बजारमा थरीथरीका तरुल, व्यापारीलाई बेच्ने चटारो (फोटो फिचर)

काठमाडौंको कालीमाटी तरकारी तथा फलफूल बजारमा र बल्खुको तरकारी बजारमा तरुल व्यापारको चटारो छ ।