संसारकै गगनचुम्बी भवनहरूमध्येको एक न्यूयोर्कको प्रसिद्ध ‘एम्पायर स्टेट बिल्डिङ’ को सुइरोमा अनाधिकृत रूपमा चढेर हर्कत देखाउने एक जोडीलाई न्यूयोर्क प्रहरीले पक्राउ गरेको छ। बुधबार जमिनबाट करिब १४५० फिटको उचाइमा पुगेर यो जोडीले एउटा ठूलो कालो झण्डा फहराएका थिए। लगत्तै, उनीहरूले सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो र तस्बिरहरू पोस्ट गरेपछि घटना सार्वजनिक भएको हो। पक्राउ पर्नेहरूमा गगनचुम्बी […]