१० दिनपछि हिमा गाउँपालिकामा टेलिफोन सेवा सञ्चालन

जुम्ला- १० दिनअघि अवरुद्ध भएकाे हिमा गाउँपालिकाकाे टेलिफोन सेवा आजबाट सुचारु भएको छ । १० दिनदेखि टेलिफोनविहीन भएका हिमा गाउँपालिकाका बासिन्दाले आजबाट टेलिफोन सेवा लिन पाएकाे जुम्लाका प्रमुख रामचन्द्र श्रेष्ठले बताए । उनले भने, ‘हिमामा रहेको टेलिफोन टावरको हर्नमा क्षति भएपछि काठमाडाैंबाट सामग्री ल्याई जोडिएको छ ।’  प्रमुख श्रेष्ठका अनुसार क्षमता पनि बढाइएको छ । […]

सम्बन्धित सामग्री

जुम्लाको हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

२३ वैशाख, जुम्ला । सिञ्जा क्षेत्रको हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा सूचना प्रवाहदेखि दैनिक कामसमेत प्रभावित भएको छ । हिमा गाउँपालिका कुडुमा रहेको टावरमा क्षति भएकाले हिमा गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार टावरको हर्न […]

हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको हर्नमा समस्या भएकाले सेवा अवरुद्ध हुन पुगेको हो । नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले सेवा अवरुद्ध हुन पुगेको ह...

हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

दिलमाया शाही/जुम्ला, २३ वैशाख : हिमा गाउँपालिकामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकम जुम्लाका अनुसार हिमा गाउँपालिका कुडुमा रहेको टावरको हर्नमा समस्या भएकाले सेवा अवरुद्ध हुन पुगेको हो । नेपाल टेलिकम जुम्लाका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठका अनुसार टावरको हर्न क्षति हुनुका साथै सामग्री पनि नभेटिएकाले  सेवा अवरुद्ध हुन पुगेको हो । […]

जुम्लाकाे हिमा गाउँँपालिका एक हप्तादेखि टेलिफोनविहीन

जुम्ला - सिञ्जा क्षेत्रको हिमा गाउँपालिका एक हप्तादेखि टेलिफोनविहीन भएको छ । टेलिफोन नहुँदा सूचना प्रवाहदेखि कामकाजमा समेत प्रभाव परेकाे स्थानीय बासिन्दाले बताएका छन् ।  नेपाल टेलिकमका अनुसार हिमा गाउँपालिकाकाे कुडुमा रहेको टावरमा क्षति पुगेकाले टेलिफोन सेवा प्रभावित भएकाे हाे ।  नेपाल टेलिकमका कार्यालय प्रमुख रामचन्द्र श्रेष्ठले टावरकाे हर्नमा क्षति पुगेकाे र हर्न काठमाण्डाैबाट ल्याइँदै गरिएकाे जानकारी दिनुभयाे ।  चुनावकाे समयमा टेलिफोनमा समस्या आएपछि आपसी ...