काठमाडौं, असार २८ । नेकपा एमालेले प्रतिनिधिसभा पुनःस्थापना गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने सर्वोच्च अदालतको फैसला संविधान र संसदीय शासन व्यवस्थाको मर्म विपरीत भएको टिप्पणी गरेको छ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाली जनताले ७० वर्षदेखि जुन कुराका लागि संघर्ष गरेका थिए त्यसैलाई ध्वस्त पार्ने गरी फैसला आएको बताउनुभएको छ । फैसलाले […]